alliance khabar

शुक्रबार, आषाढ २९, २०८०

काठमाडौँ -२९ आषाढ
२१० औँ भानुजयन्ति समारोह प्रभातफेरि तथा नगरपरिक्रमा एबम श्रद्धान्जली सभा नेपाल प्रज्ञा -प्रतिष्ठानसंगको सहकार्यमा भानु प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा विभिन्न कार्यक्रमका बीच सम्पन्न भयो।

कार्यक्रममा सभापतित्वो भानु प्रतिष्ठानका अद्यक्ष प्रा डा ब्रतराज आचार्यले गरेका थिय। प्रमुख अतिथि उपप्रधान तथा गृह मन्त्रि नारायणकाजि श्रेष्ठ र बिशिष्ठ अतिथि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराती लगाएत संबैधानिक निकायका प्रमुख र पधिकारिकारी ,प्रज्ञा-प्रतिष्ठानका कुलपति ,उपकुलपति र सदस्य हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्तिक श्रस्टाहरु प्रा डा दयाराम श्रेष्ठ र राजेन्द्र बिमल लाई रथारोहण गरिएको थियो। यस कार्यक्रमको संचालन सहित्त्यकार रिषभदेव घिमिरे ले गरेका थिए भने स्वागत मन्तब्य भानु प्रतिष्ठान का महासचिब डी पी अर्याल ले गरेका थिए ।

रथ यात्रा प्रज्ञा -प्रतिष्ठान कमलादी बाट सुरु भई बागबजार ,रत्नपार्क ,भानु प्रतिमा स्थल रानीपोखरी त्रिचन्द्र क्याम्पस ,घण्टा घर हुदै पून प्रज्ञा -प्रतिष्ठान आइपुगेको थियो। कार्यक्रममा -नेपाल प्रज्ञा प्रतिष्ठान ,नेपाली सेना ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,स्काउट ,विभिन्न बिद्ध्यालय तथा साहित्तिक संस्थाहरुको सहकार्यता रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल