alliance khabar

बिहिबार, पुष २४, २०८२

काठमाडौँ, पुस २४ गते । 

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ ।

बिहीबार साँझ  प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गर्नुभएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्षसहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ। तपाईंहरुले प्रधानमन्त्रीको रुपमा मलाई निम्ता गर्नुभयो, म आउँछु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल