alliance khabar

आइतबार, मंसिर २८, २०८२

काठमाडौँ, मङ्सिर २८ गते ।

अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।

अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका मेयर ब्रेट स्माइलीले ब्राउन युनिभर्सिटीको क्याम्पसमा सक्रिय बन्दुकधारीले गोली चलाउँदा अन्य नौ जना घाइते भएका छन् ।

अल जजिराका अनुसार शनिबार परीक्षा चलिरहेको बेला संयुक्त राज्य अमेरिकाको आइभी लिग क्याम्पसमा गोलीबारी सुरु भएको थियो ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

रोड आइल्याण्डका अधिकारीहरूका अनुसार संदिग्ध अझै फरार छन् । अभियुक्तले कालो कपडा लगाएका थिए र उनीहरु घटनास्थलबाट पैदलै निस्केका थिए । यद्यपि  अझैसम्म कुनै हतियार बरामद नभएको अल जजिराले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ