हेटौँडा, असोज १५ गते।
हेटौँडा-१ चौकी टोलको हरियाली धान खेतको फाँट। राप्ती नदी तटीय क्षेत्र नजिक रहेको चौकी टोलका अधिकांश खेतीयोग्य जमिन प्लटिङ भएर घर बनेका छन्। कङक्रिटको सहरको रूपमा विकसित हुँदै गएको चौकी टोल क्षेत्रका अधिकांश खेतीयोग्य जमिन मासिँदै गएको छ।
