alliance khabar

शनिबार, भाद्र २१, २०८२

काठमाडौं,भदाै २१ गते ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको बैठक आज देखि काठमाडौंमा सुरु भएको छ। यो बैठकले संगठनको भावी रणनीति र कार्ययोजनालाई मूर्त रूप दिने गरि विभिन्न ९ वटा प्रमुख एजेन्डाहरूमा छलफल गर्ने भएको छ।

संगठनिक गतिविधि लाइ प्रभावकारी बनाउन संगठनको विस्तार र बलियो बनाउने योजनामा छलफल हुने बताइएको छ । बैठकमा बार्षिक बजेट ,सदस्यता शुल्क,ट्रेड युनियन कांग्रेससंग संबंधित कार्यबिधी निर्माण गर्ने र नेपाल ट्रेड युनियन कांग्रेसको परिषद् बैठकको मिति तय गर्ने समेत एजेन्डा रहेको राष्ट्रिय अध्यक्ष योगेन्द्र कुमार कुंवरले जानकारी दिनुभयो । बैठकमा उठेका अन्य विषयहरू पनि समेटिने र यो बैठकले श्रमिकहरूको हकहित र संगठनको सुदृढीकरणमा महत्त्वपूर्ण निर्णय गर्ने महासचिव अजय कुमार राइले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल