Roshan Pokharel

बुधबार, आषाढ २०, २०८०

लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘ चरी ‘ गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साझ सार्वजनिक गरिएको हो ।
धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी , सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा समिक्षा अधिकारीको आवाजमा रहेको ”म चन्द्रमा हुँ ” गीत रिलिजको छोटो समयमै निकै चर्चित पनि बनिसकेको छ भने सिडी विजय र एनक्समसको ‘ दुरी मजबुरी’ र ‘अविरल माया ‘स्रोता दर्शकले अत्याधिक
रुचाइएका गीतहरुमा पर्छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल