१९ असार ,काठमाडौँ
रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति श्री चन्द्र महर्जन ले नेपाली काँग्रेस को नियमावली ,२०७६ को नियम ३३ (२ )(ख) (ग )( घ ) बमोजिम प्रदेश प्रशिक्षण बिभागको सदस्यमा मनोनित भएका छन्।