alliance khabar

आइतबार, पुष २८, २०८१

काठमाडौं, पुस २८ गते ।
स्वास्थ्य मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा जीवनरक्षाका लागि तत्काल नजिकको अर्को अस्पतालमा प्रेषण गर्ने व्यवस्था सुनिश्चित गर्न नयाँ बिरामी प्रेषण(रेफरल) निर्देशिका जारी गरेको छ।

नयाँ निर्देशिकाले बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा पुर्‍याउन प्रक्रिया सरल र सुरक्षित बनाउने उद्देश्य राखेको छ। यसले अस्पतालहरूमा परीक्षणको दोहोर्‍याई कम गर्ने र उपचार प्रक्रिया प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

निर्देशिकाले स्वास्थ्य संस्थालाई थप जिम्मेवार बनाउने र बिरामीको उपचारमा सुधार ल्याउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल