alliance khabar
सर्लाही, पुस २० गते ।
सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् ।
Alliance Khabar