alliance khabar

सोमबार, मंसिर २४, २०८१

काठमाडौँ, मङ्सिर २४ गते ।

 सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपालको समूहमा आयोजक मलेसिया, भियतनाम र लाओस रहेको छ ।

आगामी मार्चमा सुरु हुने छनोट खेल राउन्ड रोविन ढाँचामा होम एन्ड अवेको हुनेछ । प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एएफसी एसियन कप खेल्न पाउनेछ ।

नेपालले मार्च २४ तारिख मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालको प्रतिद्वन्द्वी सबै फिफा वरीयतामा नेपालभन्दा माथि छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल