alliance khabar

शुक्रबार, चैत्र १३, २०८२

म्याग्दी, चैत १३ गते ।

विश्व शान्ति, मानव कल्याण र आध्यात्मिक जागरणको कामनासहित म्याग्दीको बेनीस्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा साढे दुई करोड दीप प्रज्ज्वलन गरिएको छ।

रामनवमीको अवसर पारेर विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा शुक्रबार भव्य रूपमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा गाउँगाउँबाट सयौँ भक्तजन भजनकीर्तनसहित सहभागी भएका थिए।

दीप प्रज्ज्वलनमा गाउँगाउँबाट सयौंको संख्यामा भक्तजनहरु नदी किनारमा भजनकीर्तनमा नाचेका थिए ।

दीप प्रज्ज्वलन गरी विश्व शान्ति,प्राणी जगतको कल्याणको कामना र आध्यात्मिकतालाई प्रचारप्रसार गर्नु उद्देश्य रहेको विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिका म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायले जानकारी दिनुभयो । यति ठूलो दीप प्रज्ज्वलन यस क्षेत्रमा सम्भवतः पहिलो पटक आयोजना गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल