alliance khabar

बुधबार, आषाढ ११, २०८२

काठमाडौँ, असार ११ गते  ।

सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सन्दिप न्यौपाने र सरिता कार्कीको आवाजमा रहेको “दिलमा सिङ्गो घर”  बोलको म्युजिक भिडियो सरिता कार्की युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

यस गीतको म्युजिक भिडियोमा लय र शब्द डि. आर सुजनको रहेको छ भने भिडियोलाई विमल छिनालले एरेन्ज गर्नु भएको छ । निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा सन्दिप न्यौपाने, सरिता कार्की  र डि.आर सुजनको अभिनय देख्न सकिन्छ । करन चैसिरले छायांकन गरेको गितलाई नविन घर्ती मगरले सम्पादन गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल