फिदिम, पुस २१ गते : जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको […]
महेन्द्रनगर (धनुषा), पुस २१ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग प्रदेश सरकारले खेल मैदानका लागि सम्झौता गर्ने बताउनुभयो । […]
सुर्खेत, पुस २१ गते : दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? […]
नेपाली भाषा साहित्य पढेँ । आज पनि नेपाली विषय नै पढाइरहेछु । दशक लामो शिक्षण यात्रामा कविता र अक्षरसँग खेलिरहेछु । अक्षरको नाता र जीवनको नाता जोडिएको अनुभव झन् गम्भीर हुने रहेछ । आज म एउटा नयाँ अनुभूति पस्कने कोसिसमा छु । यतिखेर म केही अनुभव र केही समालोचना लेखिरहेछु । अर्जुनबाबु दाहाल पछिल्लो छिमलका […]
दोलखा, पुस २० गते । करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको विशेष पहलमा १० लाख २३ हजार १५३ रुपियाँ लागतमा निर्मित सो वधशाला पानीको अभाव देखाएर दुर्गन्धित बनेपछि हटाइएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो […]
रातोमाटे (मकवानपुर), पुस,२० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशका अन्य प्रदेशमा समेत अन्तरप्रदेश प्रवेश गर्ने कुनै पनि स्थानमा हालसम्म प्रविधियुक्त सुरक्षा जाँच चौकी स्थापना नभएको अवस्थामा बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशका आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी […]
सर्लाही, पुस २० गते । सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् ।
काठमाडौँ, पुस २० गते । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ । ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा […]
पोखरा, पुस १९ गते। सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो। प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव-२०८१ को पोखरामा शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले संविधानसभाले निर्माण गरेको संविधानलाई नेपाली जनताको इच्छा […]