आज मिति २०८२ फागुन २८ गते , 12 march 2026 बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ । वृष  (इ, […]

आज मिति २०८२ फागुन २७ गते , 11 march 2026 बुधबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै कमजोरीका कारण परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य भने सबल रहनेछ र विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । प्रयत्न गरे अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् […]

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

काठमाडौँ, फागुन २६ गते ।  भाषा आयोगका सदस्य सुरेश मानन्धरको हृदयाघातका कारण सोमबार निधन भएको छ । ५९ वर्षीय मानन्धर नेपालभाषा टाइम्सका पूर्व सम्पादक, साहित्यकार एवम् लामो समयदेखि पत्रकारितामा हुनुहुन्थ्यो । एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि मानन्धलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरे। […]

आर्थिक सुधारको अपेक्षामा सेयर बजारमा उभार

काठमाडौँ, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको नेपालको सेयर बजारमा ऐतिहासिक उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै लगातार तीन पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर २९ सयको नजिक पुगेपछि सोमबारका लागि कारोबार बन्द गरिएको छ । करिब एक सातापछि खुलेको बजारमा लगानीकर्ताको उच्च उत्साह देखिँदा नेप्से परिसूचक छ प्रतिशतले […]

आज मिति २०८२ फागुन २६ गते ,10 march 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ । दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ । भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ […]

भारतीय प्रम मोदीद्वारा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई

काठमाडौँ, फागुन २५ गते ।  छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री मोदीले आज उहाँहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उहाँहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिनुभएको सामाजिक सञ्जाल एक्समा उल्लेख […]

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने

काठमाडौँ, फागुन २५ गते । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि सो आचारसंहिता लागू […]

झापा–५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा , फागुन २५ गते। झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । […]

इलाम १: कांग्रेसका उम्मेदवार निश्कल राई विजयी

इलाम , फागुन २५ गते  ।  इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष  पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा […]

शेयर बजारमा उत्साह, ३ पटकको सर्किट ब्रेकसहित कारोबार स्थगित

काठमाडौँ  , फागुन २५ गते । आज नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा बजारको पसिूचकमा उच्च वृद्धि भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शेयर बजारका लागानीकर्ताहरु उत्साहित हुँदा बजारको कारोबारमा उच्च वृद्धि भएको र लगानकिर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ