श्रमिकको न्यूनतम ज्याला श्रावण देखि नै लागु हुन्छ : मन्त्रि भण्डारी

काठमाडौं -१६/नेपाल श्रम प्रतिष्ठान द्वारा अयोजित “बर्तमान सन्दर्भमा न्युनतम पारिश्रमिक ” बिषयक बिचार गोष्ठीमा बोल्ने क्रममा श्रम मन्त्री शरदसिंह भण्डारीले प्रत्येक २/२ बर्ष मा बढने श्रमिकको न्युनतम ज्याला यही साउन महिनामा वृद्धि हुने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री भण्डारी ले आजको श्रम बजारको अवस्था अत्त्येन्तै भयावह अबस्थामा रहेको बताउनु भयो ।देशमा भएका शिक्षित युबा जनशक्ति […]

‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

चुरोट स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि धेरै जना धुम्रपानको लतमा फसिरहेका छन् । चुरोटले सोझो असर फोक्सोमा गर्छ । साथै यसले हड्डीमा पनि असर पुर्‍याउँछ । चुरोटको सेवनले हड्डी बिस्तारै कमजोर हुन थाल्छ । चुरोटले हड्डीमा के कस्तो असर गर्छ ? चुरोट तान्नेहरूको हड्डी भाँचिएमा […]

नेपालको पहिलो चन्द्रज्योती विद्युत गृह फर्पिङलाई ऊर्जा संग्रहालय बनाइने

काठमाडौँ – १६ साउन – पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत केन्द्र नेपालको पहिलो एवम एशिया महादेशको दोश्रो जलविद्युत केन्द्र हो । यसलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, […]

हाँडे गलफुलो आउँदा के गर्ने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे गलफुलो देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी सूचनामा हाँडे गलफुलो आउँदा अचेत हुनु, धेरै पटक दुख्ने, तारान्तार वान्ता हुने, अण्डकोष सुनिने, कान दुख्ने वा सुनिने, क्षमता कमजोर भई स्वास्थ्यमा नकारात्मक असर पर्ने लगाउन हुनसक्ने उल्लेख गरिएको छ । हाँडे गलफुलो […]

४० कित्ता हिमालयन एभरेष्टको सेयरले ब्रोकर ४२ लाई १०.६० लाखको घाटा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयरमा आइतबार चलखेल भएको छ। नेप्सेको अनुसार आइतबारको अन्तिम समयको कारोबार हेर्ने हो भने ब्रोकर नम्बर ६ को  प्लेटफर्म मार्फत ४० कित्ता सेयर फालेर एकै कारोबारमा कम्पनीको ४६.६० रुपैयाँ घटाइएको छ। दिनभरको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर को १६,६६३ कित्ता किनबेच भएको देखिन्छ। जसमा ब्रोकर नम्बर ४२ को  प्लेटफर्म मार्फत १६४४९ कित्ता मात्र १६४४९ कित्ता झन्डै […]

माओवादीले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको […]

मंगलबारको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउँछ : शिक्षा मन्त्री

काठमाडौं – शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका हुन् । उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई […]

दुई महिनाभित्र मानिसका लागि पनि तातोपानी नाका खुला गर्ने

काठमाडौं – नेपाल र चीनबीचको पुरानो उत्तरी नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानिसलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो । नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । […]

लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशुचौपाय मरे

रामेछाप  लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशु चौपाय मरेका छन् । रामेछापका ८ स्थानिय तहका पशुसाखाले दिएको जानकारी अनुसार २१ हजार भन्दा बडी पशुचौपायहरुमा संक्रमण देखिएको छ । लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड […]

बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरसको सङ्क्रमण’

नेपालगञ्ज, साउन १४ गते ।  गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् । चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् । भिजन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल