मेक्सिकोबाट नेपाल घुम्न आएको परिवार सोलुको लिखुपिकेमा अस्तायो

काठमाडौँ –२६ असार । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्‍यो। दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो । दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ। नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका […]

श्रमिकको पारिश्रमिक २५,००० पुर्‍याउन ट्रेड युनियन कांग्रेसको चरणबद्ध कार्यक्रम

२६ असार, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै सरकारलाई दबाब दिने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले ७७ वटै जिल्ला र सातवटै प्रदेश समितिलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार पुर्‍याउन सबै ठाउँबाट दबाब दिन निर्देशन दिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका […]

मेलम्चीको पानी वर्षातको समयमा काठमाडौँ नआउने – पानीको हाहाकार हुने

काठमाडौँ-२४ असार । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । “आयोजनाले काठमाडौँ उपत्यकामा […]

डोटी को खप्तड इन्जिनियरिङ्ग क्याम्पसले पायो मान्यता

काठमाडौँ -२३ असार । दुई वर्ष अघि प्रस्ताव गरिएको इन्जिनियरिङ्ग कलेजले अन्तत: डोटीमा जिल्लामा मान्यता प्राप्त गरेको छ । प्रस्तावित खप्तड इन्जिनियरिङ्ग क्याम्पसले मान्यता पाएसँगै दिपायल, सिलगढी नगरपालिकाको वडा नं. ६ थाप्लामा भौतिक संरचना निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । असार १२ गते त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट आंगिक क्याम्पसका रुपमा मान्यता […]

श्रमिकको न्युनतम पारिश्रमिक २५,००० निर्धारण गर्नुपर्ने : नेपाल ट्रेड यूनियन काँग्रेस

न्यूनतम पारिश्रमिक २५ हजार नतोकिए कडा कदम चाल्ने नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी)ले चेतावनी दिएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै यूनियनले दिइँदै आएको पारिश्रमिकले श्रमजीविलाई जीवनयापन गर्न पर्याप्त नहुने भएको भन्दै पारिश्रमिक बढाउन सल्लाह दिएको हो । नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम […]

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक

काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा […]

रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित

१९ असार ,काठमाडौँ रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति […]

रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे, युरोपको सर्वोच्च शिखरको सफल आरोहण

१७ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस […]

संयुक्त राष्ट्र संघले सुपर फुड नाम दिएको कोदो खेतिको सम्भाब्यता बुझ्न नेपाल आएका थिए चिनियाँ अर्वपति ज्याक मा

काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् । प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका  थिए । परम्परागत चिनियाँ […]

नेपाल तरुण दलको केन्द्रिय सदस्यमा रामेछापका ८ जना मनोनित

१६ असार ,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप काग्रेसका नेता कमान खड्का (दीपेन्द्र) बिनिता खड्का, रमेशकुमार खड्का, सौरभ के.सी, सुशील बुढाथोकी, योगेश श्रेष्ठ, चन्द्र वाइवा र रिसिभ थापा मगर रहेका छन्

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल