संविधान संशोधन बहस

नेपालको संविधान २०७२ ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा निर्माण भएको हो । संविधान सभाले जारी गरेको संविधान नौ वर्ष पूरा भएर १० वर्षमा टेकेको छ । संविधान कार्यान्वयन कसरी भयो, कार्यान्वयनका क्रममा कहाँ, के कस्ता जटिलता उत्पन्न भए, संविधान संशोधनको बहस चलिरहँदा यसबारे टीकाटिप्पणी हुनु स्वाभाविक हो । संविधान संशोधन […]

आजको राशिफल असोज ०२

मेष–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष– प्रयत्न गर्दा मौकाको फाइदा लिन […]

दलहरू संविधान संशोधनको गृहकार्यमा

काठमाडौँ, असोज १ गते ।  संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको सहमति भएसँगै संविधान संशोधनको एजेन्डा पनि बहसमा आएको छ । संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने दलीय प्रतिबद्धता छ । भनिएको संशोधनको विषयवस्तु भने […]

सुशासन प्रवर्धनमा पालिका

संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने उल्लेख छ । सङ्घ र प्रदेश जस्तै स्थानीय तहलाई पनि ‘सरकार’ को दर्जा प्रदान गरिएकाले स्थानीय तह पहिलेको जस्तो विकेन्द्रित अधिकारको प्रयोगकर्ता नभई अधिकारप्राप्त कानुनी निकायका रूपमा स्थापित र सञ्चालित छ । स्थानीय तह स्रोतसाधन र अधिकारका दृष्टिले एकाएक […]

विद्यालय जान सुरक्षा पहरा

नारायणगढ, असोज १ गते । चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । यस्तो द्वन्द्व विगतदेखिकै भए पनि हाल आएर बाघ र विद्यार्थीबिच नयाँ समस्या थपिएको छ । त्यसले भरतपुर महानगरपालिका क्षेत्रका विद्यालयमा सन्त्रास बढेको छ । निकुञ्ज मात्र होइन सामुदायिक वनबाट समेत वन्यजन्तुको सन्त्रास बढेपछि विद्यार्थीलाई […]

इँटा उद्योगलाई वातावरणमैत्री बनाउनु पर्छ : मन्त्री भण्डारी

बनेपा, असोज १ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र जलवायुमैत्री बनाउनुपर्नेमा बताउनुभएको छ । सोमबार धुलिखेलमा आयोजित नेपाल इँटा उद्योग महासङ्घको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि इँटा उद्योगलाई प्रविधिमैत्री र जलवायुमैत्री रूपमा सञ्चालन गर्नेतर्फ व्यवसायी गम्भीर हुनुपर्ने […]

आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

काठमाडौँ, असोज १ गते । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि […]

गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस

काठमाडौँ, असोज १ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक र प्रबन्धकलाई पनि […]

२०८१ असोज ०१ गते – 17, Sep, 2024, मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय […]

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौँ, भदौ ३१ गते । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ