काठमाडौँ, वैशाख १९ गते । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । वसन्तपुर–हनुमानढोका आवतजावत गर्ने सडकपेटीसमेत रहेको यहाँ दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ । विदेशी पर्यटकसमेत निरन्तर आवतजावत गर्ने सडकपेटी जीर्ण भवनसँगै रहेपछि यात्रु डराएर हिँड्नु परेको छ । काठमाडौँ महानगरपालिका […]
काठमाडौँ, वैशाख १९ गते । विभिन्न पेसागत माग राखेर सडक सङ्घर्ष गरिरहेका शिक्षकका माग पूरा गर्न सरकार सहमत भएसँगै विधिवत् रूपमा आन्दोलन टुङ्गिएको छ । राज्यमाथि ठुलो आर्थिक व्ययभार थपिने भए पनि शिक्षकलाई खुसी पार्न सरकारले उदारता देखाएको छ । सरकारले देखाएको यो उदारताले मुलुकको विद्यालय शिक्षा प्रणालीमा पार्ने सकारात्क प्रभाव तथा सिकाइ उपलब्धि सुधारमा पुर्याउन सक्ने […]
चन्द्रपुर (रौतहट), बैशाख १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ । रौतहट सदरमुकाम गौरमा नेकपा (एमाले) गौर नगर कमिटीको अधिबेशनमा बोल्नु हुँदै सचिव बिष्टले चैत १५ गते राजा फर्काउने नाममा हिंसात्मक हर्कत गर्नेलाई सरकारले […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् […]
काठमाडौँ, वैशाख १८ गते । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेत्री डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनु भएको छ । कांग्रेसको जनसम्पर्क समिति समन्वयले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताउनु […]
काठमाडौँ, वैशाख १८ गते । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरूले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । एक […]
काठमाडौँ, वैशाख १६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको २९ औँ वार्षिक उत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अधिकारीले यससम्बन्धी नीति अनुमोदनका लागि केही दिनमा […]
रेसुङ्गा (गुल्मी), वैशाख १६ गते । गुल्मी तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ । चित्र कोर्ने दुवै जनाको सोख हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको भित्तामा रेसुङ्गामा रहेका विभिन्न धार्मिक आस्थासँग जोडिएका […]
काठमाडौँ, वैशाख १६ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ । बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, डा. शेखर कोइरालालगायतले पुस्तक लोकार्पण गर्नुभयो । पूर्वराष्ट्रपति डा. यादवले बिपी कोइरालाको […]
काठमाडौँ, वैशाख १६ गते । सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको अन्तिम चरणमा लागिरहेका बेला निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले सत्ता साझेदार दल नेपाली कांगे्रसलाई बजेटमा समेट्नुपर्ने विषयवस्तुबारे सुझाव दिएका छन् । आगामी बजेटबारे नेपाली कांग्रेसको उद्योग विभागले सोमबार राजधानीमा बजेट अन्तर्क्रियामा कार्यक्रम गरी उनीहरूको नीतिगत स्थिरता तथा उद्योगीको हौसला विस्तारलगायतका सुझाव दिएका हुन् […]