‘स्कारपियो’ दुर्घटनामा श्रीमती मृत्यु, श्रीमान् घाइते

मन्थली (रामेछाप), साउन २५ गते ।  रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान […]

सुरक्षित बासको खोजीमा बादी समुदाय

पञ्चकोशी (दैलेख), साउन २३ गते । दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् । पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने […]

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

काठमाडौँ, साउन २३ गते । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई […]

विद्यालय भवन बन्यो गाईगोठ

दोलखा, साउन २३ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेमा निर्मित खारे माध्यमिक विद्यालयको दुईकोठे भवन गाईगोठमा परिणत भएको छ । बागमती प्रदेशको २५ लाख रुपियाँको लगानीमा बनेको विद्यालय खासै चासोमा नपर्दा प्रयोगविहीन भएर भवन गाईगोठ बनेको हो । स्थानीय समाजसेवी दिव्यध्वज कार्कीले विद्यालयलाई दान दिनुभएको जग्गामा लहडबाजीमै प्रदेशको लगानीमा बनेको सो भवन घेरबारसमेत नहुँदा स्थानीयले […]

नक्सा पास गरेर घर बनाउने न्यून

सिन्धुलीमाढी, साउन २३ गते ।  सिन्धुली जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको सङ्ख्या असाध्यै न्यून रहेको पाइएको छ । जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरे पनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन । अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नु पर्छ भन्ने ज्ञानको […]

सत्र किलोमिटर पक्की सडक निर्माण

चरीकोट (दोलखा), साउन २३ गते । पूर्वाधार विकास कार्यालय दोलखाले गत आर्थिक वर्षमा १७ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय आयोजनामार्फत सडक कालोपत्रे र ढलान भएको जानकारी दिएको छ । जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत सात किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ढलान भएको […]

कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते

चौमाला (कैलाली), साउन २३ गते। कैलाली कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले घटनाबारे छानविन भइरहेको बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले […]

आज देशभर मनसुनको प्रभाव रहने : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २३ गते ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र […]

मधुवन सामुदायिक वनलाई गणेशमानसिंह पुरस्कार

तनहुँ, असोज २२ गते । तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । नेपालभरिका २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमध्येबाट यस वर्षको […]

उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

बबई (बर्दिया) साउन २२ गते । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल