वराहक्षेत्र, असोज १६ गते : चाडबाड नजिकिएसँगै नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरेको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको भन्दै जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन सुरु गरेको हो । व्यापारीले म्याद नाघेका बस्तु बिक्री गर्ने गरेको गुनासो उपभोक्ताबाट आएसँगै नगरउपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा बजार अनुगमन गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको अधिकार […]
काठमाडौँ, असोज १६ गते : पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् । विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्किङ र कान्ती लोकथप हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् । सिस्नेसी, लेले–टिकाभैरव, कुलेकाली–मार्खु, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन […]
धनुषा, असोज १६ गते : विपत् व्यवस्थापनमा कानुन बाधक नरहेको भन्दै मधेश प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपत्को व्यवस्थापनमा तिनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको सुरक्षा तथा विपत्सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा प्रदेश सभा सदस्यले विपत्को मामिलामा मधेश प्रदेश उच्च जोखिममा रहेको […]
उर्लाबारी, असोज १६ गते : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको समस्या समाधान हुने भएको हो । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययन […]
काठमाडौँ, असोज १६ गते : सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो । लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । ‘‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो […]
Highway Update: 8:00 AM – Tuesday काठमाडौं – मुग्लिङ – चितवन: One Way Open काठमाडौं – नौबिसे – दामन – हेटौँडा: Open मुग्लिङ – पोखरा – बागलुङ: Open हेटौँडा – पथलैया – जनकपुर: Open बर्दिबास – कोशी ब्यारेज – इटहरी: Open इटहरी – दमक – काकडभित्ता – Open बुटवल – नेपालगंज – धनगढी: Open नेपालगंज […]
विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following countries – Nepal – 11:36 AM (Ashoj 26) Delhi, India – 11:42 AM (Oct 12) NewYork, America – 10:01 AM (Oct 12) Kentucky, USA – 10:31 AM (Oct 12) Toronto, Canada – 10:15 AM (Oct 12) Doha, Qatar […]
काठमाडौँ, असोज १५ गते : नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो । उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो ।
तनहुँ, असोज १५ गते : अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीले गर्दा देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा रहेका धार्मिक, शैक्षिक र भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले देवघाटस्थित वेणी सङ्गममा रहेका मठमन्दिर, कुटी, गलेश्वर आश्रम र चितवनतर्फ रहेका धर्मशाला क्षति पुर्याएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । अध्यक्ष […]