बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

गलकोट (बागलुङ), माघ ६  गते । पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ । रु १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच […]

मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

रुकुम पश्चिम, माघ ६ गते । रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश […]

जैविक विषादीमा फर्किए किसान

सुर्खेत, माघ ६ गते ।  रासायनिक मलको उच्च प्रयोग गर्ने यहाँका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । तरकारीमा किरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान अहिले स्वास्थ्य, वातावरण र माटो सुरक्षामा सचेत बनेका हुन् । तरकारी तथा अन्नबालीमा किरा लागे रासायनिक विषादी प्रयोग गर्ने भेरीगङ्गा नगरपालिका–११, साँदीखोलाका टेकबहादुर घर्ती आजभोलि घरमै जैविक विषादी […]

२०८१ माघ ०६ गते – 19, Jan, 2025, आईतवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । वृष (इ, […]

‘योजना बैङ्क कार्यान्वयनमा ल्याउँछौँ’

हेटौँडा, माघ ५ गते  । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण गर्दा योजना बैङ्कको अवधारणालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । बागमती प्रदेशमा लामो समयदेखि योजना बैङ्क कार्यान्वयनको चर्चा हुँदै आए पनि कार्यान्वयन नभइरहेको अवस्थामा प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकको समापनमा योजना बैङ्क कार्यान्वयन गर्ने बताउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् […]

बलिदानी दिवसको तयारी पूरा

लहान, माघ ५ गते । लहानको मुख्य चोकमा रहेको सहिद पार्कमा बलिदानी दिवस मनाउने तयारी पूरा भएको छ । माघ ५ गते शनिबार सहिद पार्कमा बिहानैदेखि सहिदलाई माल्यार्पण गर्ने कार्य तय भएको छ । २०६३ माघ ५ गते मधेश आन्दोलनको सुरुवात भएपछि रमेश महतो, बेचन यादव, प्रमोद सदाय र अनिश अन्सारीले सहादत प्राप्त गरेको सम्झनामा […]

वैदिककालीन समाजको चिरफार

आख्यानात्मक दृष्टिले वैदिक समाजको सङ्क्रमणकालीन चरित्र चित्रण गरिएको उपन्यास हो– युगसन्धि । वैदिक कालमा आफ्नो भूमि र सभ्यता विस्तार एवं संरक्षणका लागि भएका खिचातानी, छलकपट, वैमनस्य, कलह, आक्रमण प्रत्याक्रमण र बहुपक्षीय सङ्घर्षका विविध पक्ष उजागर गर्न सफल आख्यानात्मक पुनर्कथन हो– युगसन्धि । आज र भोलिको पुस्ताले वैदिक समाज बुझ्न पढ्नुपर्ने विभिन्न पौराणिक कथा र तत्कालीन […]

टिपताला पुग्न थाल्यो नेपाली गाडी

ताप्लेजुङ, माघ ५ गते । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन पुग्न थालेका हुन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ओलाङचुङ्गोला हुँदै द्विदेशीय सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेको हो । वर्षायाममा बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको तमोर […]

टिपर दुर्घटनामा एकको मृत्यु

स्याङ्जा, माघ ५ गते । गाउँपालिका वडा नं.–५ कृषि–ओहिया भित्री  कच्ची सडक खण्डमा  टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गए राती ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा कुस्मा नगरपालिका–१४ पर्वतका […]

शीतसँगै चुहिन्छन् भूकम्पपीडितका आँसु

रुकुमपश्चिम, माघ ५ गते । माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो । घरवासविहीन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाइएका अस्थायी टहरा । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित दोस्रो हिउँदमा पनि यिनै टहरामा दयनीय अवस्थामा बसेका छन् । गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङ्ग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडित यो जाडोमा पनि टहराभित्रै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल