alliance khabar

मंगलबार, फाल्गुण २६, २०८२

काठमाडौँ, फागुन २६ गते ।

 भाषा आयोगका सदस्य सुरेश मानन्धरको हृदयाघातका कारण सोमबार निधन भएको छ । ५९ वर्षीय मानन्धर नेपालभाषा टाइम्सका पूर्व सम्पादक, साहित्यकार एवम् लामो समयदेखि पत्रकारितामा हुनुहुन्थ्यो ।

एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि मानन्धलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरे।

नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गर्नुभएका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गर्नुभयो । सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहनुभयो।

यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकासशत हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर योगदान दिनुभयो । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल