alliance khabar

मंगलबार, माघ ०६, २०८२

सिन्धुपाल्चोक, माघ ६ गते । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा–१ का लागि युवा समाजसेवी तथा जलउद्योग प्रवर्धक भरत प्रसाद पराजुलीले टिकट पाउनुभएको छ ।

बलेफी गाउँपालिकाबासी समेत रहनु भएका पराजुली लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । प्रतिनिधि सभा–२ मा अजय श्रेष्ठले टिकट पाएको रास्वपा जिल्ला कार्यसमितिले जनाएको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा १ मा माधव सापकोटा र प्रतिनिधि सभा २ मा युवराज दुलाललाई टिकट दिएको छ । नेकपा एमालेले प्रतिनिधि सभा १ मा होमनारायण श्रेष्ठ र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङलाई टिकट प्रदान गरेको पूर्व केन्द्रीय सदस्य सरेश नेपालले बताउनुभयो । नेपाली काँगे्रसले भने दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनौट गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल