alliance khabar

बुधबार, साउन ३०, २०८१

पोखरा,

नेपाली काँग्रेसको भात्री संस्था नेपाल किसान महासंघमा थप २ सय १६ जना केन्द्रीय सदस्यहरु मनोनित भएका छन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप सदस्यहरु मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।  ।

मनोनित हुनेहरुमा कास्कीका भेषराज पराजुली र कल्पना श्रेष्ठ प्रधान समेत रहेका छन् पराजुली यस अगाडी नेपाल किसान संघ कास्कीको सभापति रहेर काम गरिसकेका छन। महासंघको केन्द्रीय तदर्थ समितिमा यस अगाडी कास्कीकी नम्रता बराल समेत केन्द्रीय सदस्यको रुपमा कार्यरत छन।

( सबैको नाम हेर्न यहाँ क्लिक गर्नुहोस )

 

नेपाल-किसान-महासंघकमा-थप-गरिएका-केन्द्रीय-सदस्यहरु

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ