काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा […]
१९ असार ,काठमाडौँ रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति […]
१७ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस […]
काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् । प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका थिए । परम्परागत चिनियाँ […]
१६ असार ,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप काग्रेसका नेता कमान खड्का (दीपेन्द्र) बिनिता खड्का, रमेशकुमार खड्का, सौरभ के.सी, सुशील बुढाथोकी, योगेश श्रेष्ठ, चन्द्र वाइवा र रिसिभ थापा मगर रहेका छन्
१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]
काठमाडौं । रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादनको नीति […]
काठमाडौँ – नेपाल ट्रेड युनियन कांग्रेस को सातौँ राष्ट्रिय महाधिबेसन बाट अध्यक्ष पदमा निर्वाचित योगेन्द्र कुमार कुवरले आफू निर्वाचित भएसंगै थप जिम्बेवारी बढेको बताउनु भयो l कार्यक्रम येहि असार चार देखि छ गते सम्म भएको निर्बाचन मा सहभागी प्रतिनिधि, पर्यबेक्षक, निर्बाचन अधिकृत, सुरक्षा अधिकारी, पत्रकार र आम जनसमुदायमा धन्यबाद ब्यक्त गर्नुभयो l नेपाल ट्रेड युनियन […]
काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । काठमाडौंमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले कोइराइला समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे । कुँवरले ४४१ मत ल्याउँदा यादवले ३७६ मत पाए । अध्यक्षमा संस्थापन पक्षका कुँवरले जिते पनि महासचिवमा भने कोइराला समूहका अजयकुमार राई निर्वाचित […]
काठमाण्डौं हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल […]