खसीबोकाको मूल्य स्थिर रहने

काठमाडौँ, असोज ७ गते । यसपालिको दसैँमा काठमाडौँ उपत्यका ३५ हजारदेखि चालिस हजार खसीबोका खपत कम हुने अनुमान गरिएको छ । देशमा भएको विषम परिस्थिति र धेरै जना दसैँ मनाउन गाउँमा गएकाले बजारमा माग कम हुँदा खपत घट्ने अनुमान गरिएको हो । यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको यसपालिको दसैँमा […]

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, असोज ७ गते ।  आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी […]

स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, असोज ७ गते ।  हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ७ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ दुई पैसा र बिक्रीदर १६६ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

मटिहानी नगरपालिका-२ को कामकाज प्रभावित

महोत्तरी, असोज ६ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा २ को कामकाज अहिलेसम्म सुचारु हुन सकेको छैन । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मटिहानी नगरपालिका वडा २ को वडा भवनमा आगजनी गरिएको थियो । आगजनीको कारण भवनसहित त्यहाँको सम्पूर्ण कागजात तथा फर्निचरहरु समेत जलेकोले अहिलेसम्म सो वडामा कामकाज सुचारु हुन नसकेको हो। मटिहानी […]

रुपनीमा चाडपर्वलक्षित सडक मर्मत धमाधम

कल्याणपुर (सप्तरी), असोज ६ गते । दसैँ आएपछि सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ । केही दिनअघि सम्म निरन्तर परेको पानीले गाउँपालिकाका विभिन्न वडाका बाटोमा हिलो जम्ने समस्या देखिएपछि रातिको समयमा पनि बाटो मर्मतको काम थालिएको हो । दसैँको मुखमा बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम […]

दुर्गा भगवती गाउँपालिकाको बजेट ४३ करोड ६१ लाख

चन्द्रपुर (रौतहट), असोज ६ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु  आर्थिक वर्ष २०८२–८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपियाँ ८८  पैसाको बजेट प्रस्तुत गरेको छ । नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम प्रस्तुत भएसँगै नवौं गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभयो । गाउँपालिकलाई धुवाँ  मुक्त बनाउने, […]

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ, असोज ६ गते । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग […]

बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध

सुलीकोट, असोज ६ गते । उत्तरी गोरखामा केही दिन देखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे–३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्षमण गुरुङले जानकारी दिनुभयो । ‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ । दोभाननेर दुईतीन ठाउँमा पहिरिएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाले […]

ट्रक र पिकअप ठोक्कियो, चालक घाइते

सर्लाही, असोज ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ