काठमाडौँ, असोज २५ गते : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा […]
काठमाडौँ,असोज २५ गते : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र […]
काठमाडौँ, असोज २५ गते : तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई […]
काठमाडौँ, असोज २५ गते । अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको ठुलो चाड दसैँ भन्दैन । खेलाडीहरूले देशका लागि दसैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ । यसपालि कराँतेकी स्टार खेलाडी एरिका गुरुङसहित उहाँको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा रहेको छ । नेपालको यु–२० पुरुष भलिबल टिम श्रीलङ्कामा काभा यु–२० भलिबल च्याम्यिनसिपमा व्यस्त छ । […]
काठमाडौँ, असोज २५ गते । दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो । पशुुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ । विभागका क्वारेन्टिन […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिँदैन । समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आहार विहारमा विशेष सतर्क […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, […]
बाजुरा, असोज २३ गते । बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् । जिल्लाको इकडीगाड, बार्जुगाड, गुइगाड, तिपाडा र कोद्रीगाडलगायतका खोलामा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय कहीँकतैबाट मर्मतसम्भार नभएपछि अहिले जीर्ण बन्दै गएका हुन् । विसं २०६० भन्दा पहिला यहाँका स्थानीयका लागि खोला वारपार गर्न सहज हुने गरेर निर्माण […]
जलेश्वर (महोत्तरी), असोज २३ गते । महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो । परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष बुधबार बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो । बडादसैँको सप्तमीदेखि […]
किमाथाङ्का (सङ्खुवासभा), असोज २३ गते । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा […]