काठमाडौँ, वैशाख २० गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति […]
काठमाडौँ, वैशाख १९ गते । अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ । यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बिमा गर्ने र उपचारको प्रस्थानविन्दु पनि स्थायी बसोबास हुने ठाउँमा मात्र हुने गर्दथ्यो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघु काफ्लेले अबदेखि अस्थायी बसोबास रहेको ठाउँबाट पनि बिमा गर्न सकिने […]
काठमाडौँ, वैशाख १९ गते । नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले पनि बुधबार रातिदेखि नै देशव्यापी बदली र वर्षा सुरु भएको हो । बङ्गालको खाडीबाट राम्रो जलवाष्पसहितको प्रणाली र स्थानीय वायुको विकास पनि सँगै हुँदा […]
काठमाडौँ, वैशाख १९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड […]
काठमाडौँ, वैशाख १९ गते । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । वसन्तपुर–हनुमानढोका आवतजावत गर्ने सडकपेटीसमेत रहेको यहाँ दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ । विदेशी पर्यटकसमेत निरन्तर आवतजावत गर्ने सडकपेटी जीर्ण भवनसँगै रहेपछि यात्रु डराएर हिँड्नु परेको छ । काठमाडौँ महानगरपालिका […]
काठमाडौँ, वैशाख १९ गते । विभिन्न पेसागत माग राखेर सडक सङ्घर्ष गरिरहेका शिक्षकका माग पूरा गर्न सरकार सहमत भएसँगै विधिवत् रूपमा आन्दोलन टुङ्गिएको छ । राज्यमाथि ठुलो आर्थिक व्ययभार थपिने भए पनि शिक्षकलाई खुसी पार्न सरकारले उदारता देखाएको छ । सरकारले देखाएको यो उदारताले मुलुकको विद्यालय शिक्षा प्रणालीमा पार्ने सकारात्क प्रभाव तथा सिकाइ उपलब्धि सुधारमा पुर्याउन सक्ने […]
चन्द्रपुर (रौतहट), बैशाख १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ । रौतहट सदरमुकाम गौरमा नेकपा (एमाले) गौर नगर कमिटीको अधिबेशनमा बोल्नु हुँदै सचिव बिष्टले चैत १५ गते राजा फर्काउने नाममा हिंसात्मक हर्कत गर्नेलाई सरकारले […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् […]
काठमाडौँ, वैशाख १८ गते । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेत्री डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनु भएको छ । कांग्रेसको जनसम्पर्क समिति समन्वयले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताउनु […]
काठमाडौँ, वैशाख १८ गते । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरूले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । एक […]