alliance khabar

शनिबार, कार्तिक १४, २०८३

काठमाडौँ, कात्तिक १४ गते ।

 सुदुरपश्चिम प्रदेश बाजुराको प्रसिद्ध बडिमालिका मन्दिर दर्शन गरी फर्कने क्रममा वर्षाका कारण बाटो बिराएर अलपत्र परेका युवामध्ये कञ्चनपुरका एक युवकको नेपाली सेनाले हवाई उद्धार गरेको छ ।

बडिमालिका क्षेत्रमा हराएका युवाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट खटिएको टोलीले ती युवकको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  प्रतिकूल मौसमका कारण बाटो बिराएर अलपत्र परेका युवाको खोजी तथा उद्धारमा नेपाली सेना परिचालन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ