Alliancekhabar

बिहिबार, कार्तिक ०१, २०८१

हेटौँडा, कात्तिक १ गते : मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १२ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका ०६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको हो ।

मनहरी गाउँपालिका ६ का वर्ष ४७ का रेशम तामाङ, वर्ष २४ का रविन मोक्तान, वर्ष ५३ का गोपीलाल मोक्तान, वर्ष ४२ का अशोक राई, वर्ष ४० का कृष्ण थिङ, वर्ष ४० का कृष्ण पाख्रिन, वर्ष ४५ का सन्तोष राई र वर्ष ३३ का विष्णु पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै प्रहरीले नगद ४५ हजारु ४४५ रुपियाँ र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल