alliance khabar
काठमाडौँ, कात्तिक १७ गते ।
आज मन्त्रीपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री बालेन शाहले बैठक मङ्गलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जनाएको छ ।
Alliance Khabar