alliance khabar

मंगलबार, साउन २७, २०८२

वालिङ(स्याङ्जा) साउन २७ गते ।

स्याङ्जामा चितुवाको आक्रमणबाट एक युवक घाइते भएका छन् । वालिङ नगरपालिका–११ गाजने खोल्सा नजिकै स्थानीय प्रदीप अर्याललाई चितुवाले आक्रमण गरेको हो । सोमबार साँझ स्कुटरमा सवार अर्याललाई अचानक चितुवाले आक्रमण गरेको वडा अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो ।

घाइते अर्यालको गह्रौं प्राथमिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय स्याङ्जाका विभिन्न गाउँमा घरपालुवा जनावर तथा पंछीहरुलाई चिुतवाले निरन्तर आक्रमण गरिरहेको छ । जसको कारण ग्रामीण जनजीवन प्रभावित भएको वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल