alliance khabar

शुक्रबार, साउन ०९, २०८२

हुम्ला, साउन ९ गते ।

 सिमकोट खार्पु खण्डको थलाहाल्नको भीरमा सडक खन्ने क्रममा एक्स्काभेटर परिएको छ । सडक खनी रहेको बेला माथिबाट आएको माटोले छोपेर सडकसँगै एक्स्काभेटर खसेको हो । 

सडक खन्ने क्रममा दिउसो शुक्रवार एक्स्काभेटर माटोमा पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । एक्स्काभेटर पुरिएको भए पनि चालकलाई सकुशल उद्धार गरेको उहाँले बताउनुभयो । एक्स्काभेटर पूर्ण रूपमा माटोमा परिएको अवस्था मै चालकलाई उद्धार गरिएको हो ।

 माटोमा पुरिएको एक्स्काभेटर अर्को एक्स्काभेटर निकाल्ने काम भइरहेको छ ।  माटो भित्र रहेको कारण एक्स्काभेटर अरू विवरण भने आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल