alliance khabar

आइतबार, कार्तिक १६, २०८२

काठमाडौं, कात्तिक १६ गते ।

कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

उहाँका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हाे ।

अस्पतालमा उपचारपछि उहाँ आफ्नै भाडाको कोठामा फर्कनु भएको थियो, हिँड्दै गर्दा उहाँको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । उहाँ लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ्ग गाउँपालिका थाक्ले स्थायी बसोबास गर्दै आउनु भएका खतिवडा विरामी भएपछि केही वर्षयता काठमाडौंमा बस्दै आउनु भएको थियो ।

उहाँका श्रीमती, एक छोरी र पाँच छोरा  हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल